ताप्लेजुङमा भएको सवारी दुर्घटनामा चालकको मृत्यु

0
741

ताप्लेजुङ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–९ कटहरेमा भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ ।

मोरङको विराटनगरबाट सानिमा हाइड्रो पावरको सामग्री लिएर ताप्लेजुङ तर्फ जाँदै गरेको ना ६ ख ८२६२ नम्बरको ट्रक बिहिवार अपरान्ह साँढे ४ बजे ब्रेक फेल भई दुर्घटना हुँदा घाईते भएका ट्रक चालक झापाको बाह्रदशी गाउँपालिका–६ का २९ बर्षीय ज्ञानबहादुर तामाङलाई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाईएकोमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लजुङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here