चट्याङको आवाजले बेहोश भएपछि…

0
372

उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ खोरिया बस्तिका १८ बर्षीय दिपेश मगरको चट्याङको आवाजले बेहोश भएर मृत्यु भएको छ ।

शनिवार दिउँसो ४ बजे आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै परेको चट्याङको आवाजले बेहोश भएका मगरलाई उपचारको लागी धरानको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा राती पौने ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here