कुलोमा डुबेर बालकको मृत्यु

0
899

ताप्लेजुङ ।

ताप्लेजुङको श्रीजघां–१ जौबारीका ७ बर्षीय रबिन दर्जीको कुलोमा डुबेर मृत्यु भएको छ ।

घरबाट निस्किएका रबिन गयराती अबेरसम्म पनि घर फर्की नआएपछी खोजी गर्ने क्रममा उनलार्इ घर नजिकै रहेको नेबु खोलाको छेउमा खनिएको कुलोमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here