एकै परिवारका १४ सहित २२ जनामा संक्रमण पुष्टि भएपछि रंगेली बजार क्षेत्र सिल

0
657

काठमाडौं ।

मोरङमा थप २२ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित सबै रंगेली नगरपालिकाका हुन् ।

२२ मध्ये १४ जना एकै परिवारका रहेका नगरपालिकाका प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

एकैपटक २२ जनामा संक्रमण पुष्टि भएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अनिश्चितकालका लागि सिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here