ज्यान जोखिममा राखेर दाउराको जोहो साउन २३, २०७७ 0 1195 16 16Shares Views: 7 झापाको अर्जुनधारा–७स्थित बिरीङ नदीमा आएको बाढीले बगाएर ल्याएको रुखको हाँगा काट्दै स्थानीय । बाढीकोबीच ज्यान जाने जोखिम हुँदा हुँदै पनि दाउराको जोहो गर्न यस किसिमको क्रियाकलापमा भने कुनै कमि भएको पाइँदैन । शब्द/तस्बिरः अमित खम्बू/पूर्वाञ्चल दैनिक >