कुखुराको मासुमा पनि देखियो कोरोना भाइरस

0
1086

एजेन्सी,

ब्राजिलमा चीनबाट आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।​

ब्राजिलकाे शेन्जेनको लंगग जिल्लामा आयात गरिएको कुखुराको पखेटामा कोरोना भाइरसको संक्रमण पत्ता लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्।

शेन्जेन स्वास्थ्य अधिकारीहरूले उत्पादनको साथ सम्पर्कमा आएकाहरुलाई तुरून्त परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जनाएका छन्। हाल सबै सम्बन्धित उत्पादनहरू बन्द गरिएको छ।

तर, विश्व स्वास्थ्य संगठन र युएस रोग नियन्त्रण तथा रोकथाम केन्द्र लगायत स्वास्थ्य अधिकारीहरूले भने खानाको माध्यमबाट भाइरस सर्ने सम्भावना कम हुने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here