करेन्ट लागेर झापा एक जनाको मृत्यु

0
989

झापा।

झापाको शिवसताक्षी नगरपालिका–८ का ३५ बर्षीय महेन्द्र शेर्माको करेन्ट लागेर मृत्यु भएको छ ।

घर छेउमै रहेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका शेर्मालाई उपचारको लागी दमकको लाईफ लाईन अस्पताल लगिएकोमा अस्पताल पु¥याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here