दाँत सम्वन्धि सचेतना

0
455

दीपेन लावती web-tauko
दुहागढी,मंसीर १३ । झापाको दुवागडी –६ स्थित सीताराम सामुदायिक अंग्रेजी बिद्यालयमा दात सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आएका डा. मिक्का भट्टचन र नसिब पाण्डेय सहितको २२ जना प्रशिक्षार्थी बिद्यार्थीहरुको टोलीले बिद्यालयका बिद्यार्थी र शिक्षकलाई दात सम्बन्धि जानकारी गराएका हुन्  ।

सचेतना कार्यक्रममा बिद्यालयमा अध्ययनरत पाँच सय जना बिद्यार्थी र १५ जना शिक्षकहरुको सहभागिता रहेको थियो । सोही टोलीले मेचिनगर २ , दुवागडी ६ र ९ , तथा धाईजन १ का महिलाहरुको स्वास्थ्य समस्याका बारेमा जानकारी लिइ परामर्स समेत दिएको बिद्यालयका प्रधानाध्यापक राजेस निरौलाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here