माछामार्दा मृत्यु

0
328

images
पाँचथर,मंसीर १३ । गत मंगलवारदेखि हराइरहेका पाँचथर भारपा – ४ का एक युवक पाँचथरको याङनाम र भारपाको साउनेपानी खोलामा आज विहान मृत अवस्थामा फेला परेका छन् ।
भारपा – ४ का डम्वर पन्धाकका छोरा आशिष पन्धाक मृत अवस्थामा फेला परेपछि स्थानीयले फेला पारेका थिए ।
माछा मार्ने क्रममा उनलाई खोलाले वगाएको स्थानीयले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here