संचारकर्मी देशराज नेम्बाङको ‘उदासै छ कि.. तिम्रो चै संसार कसरी चल्दैछ’ सार्वजनिक

0
1027

झापा ।

विगत लामो समय देखि विभिन्न लघु चलचित्र निमार्ण गर्दै सामाजिक सचेतना अभियानमा सरिक हुदै आएको मौलिक टिभी युनिटले यसपटक म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।

संचारकर्मी देशराज नेम्बाङको शब्दमा रहेको ‘उदासै छ कि.. तिम्रो चै संसार कसरी चल्दैछ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको हो । बरिष्ठ संगीतकार विशाल राईको संगीत एवं गायिका इन्द्र कुमारी सम्बाहाङफेको स्वरमा रहेको सो गीतको म्यूजिक भिडियो निरन राईको निर्देशन, छायाङकन र सम्पादन निर्माण भएको हो ।

जीवनका विभिन्न बाध्यता र विवशताले छुटिनु परेको मायालु जोडिले आफ्नै घरगृहस्थी चलाई रहेपनि मायालुको सम्झनामा कसरी पीडा हुन्छ ? भन्ने कुरा उजागर गर्न खोजीएको यस म्यूजिक भिडियोमा कलाकारहरु देशराज नेम्बाङ, गंगा लिम्बु, सुरज जबेगु, सुमी जंग राना र दियाना आङ्देम्बे फियाकको अभिनयमा बनेको छ । सो म्यूजिक भिडियो तलको लिङ्कमा हेर्न सकिनेछ ।

विगत लामो समय देखि विभिन्न लघु चलचित्र निमार्ण गर्दै सामाजिक सचेतना अभियानमा सरिक हुदै आएको मौलिक टिभी युनिटले यसपटक म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।
संचारकर्मी देशराज नेम्बाङको शब्दमा रहेको ‘उदासै छ कि.. तिम्रो चै संसार कसरी चल्दैछ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।

बरिष्ठ संगीतकार विशाल राईको संगीत एवं गायिका इन्द्र कुमारी सम्बाहाङफेको स्वरमा रहेको सो गीतको म्यूजिक भिडियो निरन राईको निर्देशन, छायाङकन र सम्पादन निर्माण भएको हो ।

जीवनका विभिन्न बाध्यता र विवशताले छुटिनु परेको मायालु जोडिले आफ्नै घरगृहस्थी चलाई रहेपनि मायालुको सम्झनामा कसरी पीडा हुन्छ ? भन्ने कुरा उजागर गर्न खोजीएको यस म्यूजिक भिडियोमा कलाकारहरु देशराज नेम्बाङ, गंगा लिम्बु, सुरज जबेगु, सुमी जंग राना र दियाना आङ्देम्बे फियाकको अभिनयमा बनेको छ ।

सो म्यूजिक भिडियो तलको लिङ्कमा हेर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here