विरामी माथि दुरव्यवहार

0
416

उलावारी,मंसीर १६ । पथरीको उपचार गराउन मोरङको उर्लाबारीस्थित पञ्चावती हस्पिटलमा पुगेकी एक महिलामाथि यौन दुव्र्यवहार भएको छ । अस्पतालमा पतिसहित उपचराका लागि गएकी गोविन्दपुर–१ मोरङकी महिलामाथि अस्पतालका प्राविधिक कर्मचारीले एक्स रे गर्ने बहानामा दुब्र्यबहार गरेको पीडितका पति मोहम्मद करिम मुल्लाहाले बताए ।
उनलाई एक्स रे गराउनका लागि पञ्चावतीlogo-of-purwanchal अस्पताल पुगेकी मुल्लाहाकी पत्नीलाई एक्सरे गराउने क्रममा प्राविधिकले दुव्र्यवहार गरेको पीडित पीडितको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here