सुनसरी।
सुनसरीको हरिनगरा–४ बस्ने २२ बर्षीय सुशिल मेहताको खोलामा डुबेर मृत्यु भएको छ ।
सोही स्थानमा रहेको मारिया खोलामा पौडी खेल्ने क्रममा आज दिँउसो उनको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिनगराले जनाएको छ ।
घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।