वृद्ध वृद्धालाई खाद्यन्य तथा लत्ता कपडा प्रदान

0
392

logo-of-purwanchal
बिर्तामोड,मंसीर १७ । वृद्ध–वृद्धा ज्युँदा तिर्थहुन भन्ने उखानलाई चरितार्थलाई गर्दै झापा चारपानेका भण्डारी परिवारले अनारमनी ४ मा रहेको वृद्धाश्रमका वृद्ध वृद्धालाई खाद्यन्य तथा लत्ता कपडा प्रदान गरेको  छ  । वाला चर्तुदशीको अवसर पारेर परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित  सो वृद्धाश्रममा रहेका वृद्ध वृद्धा लाई भण्डारी परिवारले खाद्यन्य तथा लत्ता कपडा प्रदान गरेका हो । चारपाने –१ निवासी रुद्र भण्डारीको स्मृतिमा श्रीमती चन्द्रमाया भण्डारी, छोरा निरकुमार, धर्मराज, मोहन,विकास भण्डारीले वृद्ध वृद्धालाई खाद्यन्य तथा लत्ता कपडा  प्रदान गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here