टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु

0
1287

सुनसरी।

सुनसरीको कोशी गाँउपालिका–१ स्थित राजमार्गमा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोहि स्थानका २९ बर्षीय राजकुमार यादब रहेका छन । आज बिहान पौने ११ बजे को १ ख ६२१६ नम्बरको टिपरले साईकल यात्री यादबलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here