माइक्रोको ठक्करबाट झापामा पैदल यात्रीको मृत्यु

0
574

झापा।

पाँचथरको याङ्बरक–३ का ५० बर्षीय वृखध्वज लिम्बुको माइक्रोको ठक्करबाट मृत्यु भएको छ ।

गयराती झापाको बिर्तामोड–५ स्थितमा बा ४ ख ५१०० नम्बरको माइक्रो गाडीले पैदल यात्रा गरिरहेका लिम्बुलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने माईक्रो र चालक भद्रपुरका बाबुराम कटेल ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here