मोरङ ।
मोरङको जहदा–५ का ५९ बर्षीय साधुर महतोको नहरमा डुबेर मृत्यु भएको छ ।
नहरको पानीमा महतोको डुबेर मृत्यु भएको भनेर आफन्तले प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली घटना स्थलमा पसगेर अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।