कोलुमा तोरी पेल्दै । कार्तिक १०, २०७७ 0 695 3 3Shares Views: 12 कोलुमा तोरी पेल्दै । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पुरानो परमपरा कोलुबाट तोरी पेलेर तेल निकाल्दै महिला । यहाँका गाउँघरमा अहिले पनि परमपरागत कोलुबाट तोरी पेलेर तेल तथा उसु पेलेर खुदो निकाल्ने चलन कायमै रहेको छ । तस्वीर ः विमलबहादुर विष्ट, रासस >