मकै भण्डारण October 27, 2020 0 739 तनहुँ, ११ कात्तिक । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा भण्डारण गरिएको मकै । यसरी भण्डारण गर्दा मुसाबाट जोगाउन सकिने बताइएको छ । तस्वीर ः सानेबहादुर नेपाली, रासस