८३० केजीको फर्सी !

0
970

झापा,

युटा देशमा उब्जिएका विशाल फर्सीहरु देखेर सबै छक्क परे । सबैको तौल करिब ४५० किलोग्रामभन्दा बढी छ, त्यहाँ त्यस्तै ८ वटा फर्सीहरु छन्, जुन यस बर्ष बढेको छ ।
तर सब भन्दा खास ८३० केजी फर्सी थियो जुन नम्बर एकमा थियो । स्थानीय मिडियाका अनुसार ८३० किलोग्राम फर्सी पहिलोपटक युटाको लेही शहरमा ८औं वार्षिक कार्यक्रममा आएका थिए । जसको वजन सबै फर्सीहरूमध्ये सबैभन्दा बढी थियो । यो फर्सी किसान मोहम्मद सादिकले उत्पादन गरेका थिए ।
आयोजकहरूका अनुसार यो सबैभन्दा ठूलो फर्सी हुन सक्छ । युटाको लिही शहरमा फर्सीसँग जोडिएको एउटा आयोजना छ । जहाँ मानिसहरू बढेको फर्सीलाई तौल लिन्छन् र तौलको साथ सही गुणस्तरको छ, उही बिजेता चुनिन्छ । यसले कृषिको उत्पादन तथा गुणस्तरमा बढवा दिने विश्वास रहेको छ । एजेन्सी,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here