इलाममा भएको सवारी दुर्घटना एक जनाको मृत्यु

0
642

इलाम।

इलामको इलाम नगरपालिका–९ मा भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।

इलामबाट झापा तर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँदा माईजोगमाई गाँउपालिका–३ की २८ बर्षीया सन्जु आचार्यको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here