लागूऔषध ट्याब्लेट सहित दुई जना पक्राउ

0
648

झापा ।

झापाको बुद्धशान्ती–३ बाट लागूऔषध ट्याब्लेट सहित दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय निपुल लिम्बू र २२ बर्षीय समिर खान रहेका छन ।

सोमबार राती साढे ११ बजे बाटोमा हिडिरहेका दुबैलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट नाट्रोभेट ३७ ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here