माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

0
525

खोटाङ।

खोटाङको साकेला गाँउपालिका–४ मात्तिमका ३७ बर्षीय निरकुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

रावाबेसी गाँउपालिका–१ स्थितमा पर्ने रावा खोलामा निरकुमारले करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट आफैंलाई लागेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here