‘पी आर सी आई अमेय अवार्ड २०२१’ बाट छानिए तीन महिला

0
759

झापा ।

पब्लिक रिलेसन काउन्सिल अफ इण्डिया (पी आर सी आई) ले अन्र्तराष्ट्रिय नारी दिवसको सन्र्दभ पारेर विभिन्न देशका सञ्चारकर्मी महिलाहरुको योगदानको कदर गर्दै ‘पी आरसीआई अमेय अवार्ड २०२१’ बाट सम्मान गर्ने भएको छ ।

उक्त संस्थाले नेपाल बाट ३ जना महिलाहरुलाई सम्मान गर्ने भएको छ । जसमा वल्र्ड कम्युनिकेसन काउन्सिल नेपाल च्याप्टर सदस्य तथा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक झापा संवादाता राधा खनाल, हेल्थ टिभी अनलाईनकी सम्पादक कल्पना आचार्य र मिडिया एक्सन नेपालकी सचिव आरती शिल्पकारलाई सम्मान गरिने काउन्सिलले आफ्नो पेज मार्पmत जानकारी गराएको छ ।

उक्त अर्वाड बाट आगामी मे महिनाको अन्तिममा भारतको गोवामा हुने अन्र्तराष्ट्रिय सञ्चार सम्मेलनमा सम्मानित गरिने बताइएको वल्र्ड कम्युनिकेसन काउन्सिल नेपाल च्याप्टरका अध्यक्ष लक्ष्मण दत्त पन्तले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here