जंगली हात्तीको आक्रमणमा एक जनाको मृत्यु

0
599

झापा।

झापाको भद्रपुर नगरपालिका ९ का ६० बर्षीय रामबहादुर बुर्जा मगरको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

मेचिनगर नगरपालिका १४ शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटिएर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here