राजवंशीद्वारा सहयोगको अपिल

0
569

बिर्तामोड,कात्तिक २१ । झापा बिर्तामोड नगरपालिका – ४ निवासी सुनिता राजवंशीले आँखाको माथिल्लो भागमा ट्युमर पलाएपछि उपचारका लागि आर्थिक श्रोत जुटाइदिन सबैसंग अपिल गरेकी छिन् ।
आर्थिक अबस्था कमजोर भएका कारण परिवाले उनको आँखाको उपचार गराउन नसकेपछि राजवंशीले सबैसंग सहयोगको अपिल गरेकी हुन् ।  स्थानीय पञ्चरत्न माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत राजवंशीको आखाको माथिल्लो भागमा पलाएको ट्युमरका कारण पढ्न समेत समस्या भएकाले उपचारका लागि सहयोग गरिदिन आग्रह गरिन् ।
आफ्ना वुवा उवासु राजवंशी शारीरिक अपाङ्ग रहेका कारण समेत मलाई उपचार गराउन सक्नुभएको छैन राजवंशीले भनिन् । १४ वर्षीया राजवंशी आफ्नो आँखाको उपचार भएपछि उच्च शिक्षा अध्ययन गर्न चाहान्छिन– विद्यालयका सह प्रधानाध्यापक डम्वर देउजाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here