लक्ष्मीस्थान मेला माघ २२ गते

0
175

झापा, बाह्रदशी गाउँपालिकाले माघ २२ गते स्थानीय विदा दिने निर्णय गरेको छ ।
गाउँपालिका १ स्थित लक्ष्मीस्थानमा परम्परागत मेला लाग्ने भएकाले २२ गते स्थानीय विदा दिने निर्णय गरेको हो । गाउँपालिकाको आज बसेको वोर्ड बैठकले स्थानीय विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here