अब गाडीमा यात्रा गर्दा टिकट अनिर्वाय गरिने

1
838

झापा, फागुन २ ।सरकारले सार्वजनिक गाडी भाडामा एकरुपता ल्याउन अब रसिद काट्नुपर्ने नियम लागू गर्ने भएको छ । अहिले साझा बसमा मात्र रसिद काट्ने व्यवस्था छ ।

यो व्यवस्था अब सबै सार्वजनिक गाडीमा लागु गर्ने तयारी भैरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार केहि हप्ताभित्रै सबै सार्वजनिक गाडीमा रसिद काट्ने व्यवस्था लागू हुनेछ ।

रसिद काट्ने व्यवस्थाले गाडीवालाले तोकिएको भन्दा बढी भाडा लिन नपाउने भएकाले यात्रु नठगिने मन्त्रालयको भनाई छ । अहिले लाग्ने भाडा भन्दा पनि गाडी पिच्छे फरक फरक भाडा तिर्नुपरेको यात्रुको गुनासो  छ । यसैबीच सरकारले भाडा घटाए पनि झापाका कुनै पनि सडकमा गुड्ने सवारी भाडा नघटाएको यात्रुले गुनासो गरेका छन् ।

1 COMMENT

  1. Richmond Park – John Karter, Alex Saberi free downloads

    ReviewThe Elmbridge Lifestyle – ‘The quality of the photography, the beautifully crafted text and the layout of the book which Alex took full responsibility for have made this such a resounding succeed that anyone, including me, would love to have ‘R…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here