पाकिस्तानी नियन्त्रीत कश्मीरमा अहमदीहरूको पूजास्थलमा आक्रमण, मिनार ध्वस्त

0
7

काठमाण्डौ, 

कट्टरपन्थी इस्लामवादी पार्टीका दर्जनौं भन्दा बढी व्यक्तिले अहमदी समुदायको पूजास्थलमा आक्रमण गरेका छन् ।

अहमदी समुदाययको पुजा स्थलमा गरिएको आक्रमणबाट मीनारहरू ध्वस्त भएको छ र पाकिस्तान नियन्त्रीत कश्मीरमा आतंक मच्चाएरको, अल्पसंख्यक समुदायका एक अधिकारी शनिबार भनेका हुन् ।

जनवरी देखि अक्टोबरको बीचमा कम्तीमा ४० वटा घटना भएको छ– जमात–ए–अहमदिया पाकिस्तानले जनाएका छन् । “तेहरिक–ए–लब्बैक पाकिस्तान (टीएलपी) का सदस्यहरू मानिने तीन दर्जन भन्दा बढी अपराधीहरूले शुक्रबार कोटली जिल्लाको डोलियान जाटनमा अहमदीहरुको पूजास्थलमा आक्रमण गरेका थिए ।

पूजा स्थलहरूमा उपस्थित अहमदीहरू आफ्नो ज्यान जोगाउन यत्रतत्र भागेका थिए जबकि अपराधीहरुले त्यसको मीनार र स्थानलाई ध्वस्त पारे, ”जमात–ए–अहमदिया पाकिस्तानका अधिकारी अमिर महमूदले शनिबार भारतीय समाचार एजेन्सी पीटीआई संग भनेका छन । श्रोतः पीटीआई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here