चिनियाँ ऋण बोक्न ओलीको दबाब

0
7

काठमाण्डौं ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ हरुको गुणगान शुरु गरेका छ्न ।

वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा सोमबार ओलीले दैलेखमा आठ राजनीतिक दलले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै यस्तो कुरा भनेका हुन ।

ओलि सरकार हुद!नेपालमा बिआरआईको सम्झौता र नेपाललाई डुबबाउने गरि ऋण लिन पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट र लुम्बिनी अन्तर्राष्ट्रिय एयरपोर्टको नाममा लिएका हुन । अहिले नेपाल सरकारलाई त्यो ब्याज बुझाउन गर्हो छ । पोखरा एयरपोर्टमा मुसो दुगरेका छ्न भने लुम्बिनी अन्तर्राष्ट्रिय एयरपोर्ट मा कुकुर मात्र छ्न । चीनले कुन विषयमा नेपाललाई सहयोग गर्ने भनिरहेको उल्लेख गरे तर कस्तो सहयोग बताएनन् ।

“अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन भने तर चीन ले नेपालको सिमा मिचेको कहिले बोले पुर्ब प्रधानमन्त्री ओलिले यो कुरा जनता पनि जान्न चाहन्छ । देशमा दुई अन्तर्राष्ट्रिय एयरपोर्ट छन किन संचालनमा आएनन् ? जनता जान्न चाहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here