पहेंलो पहिरनमा खुलेकी श्वेता

0
597

बिर्तामोड ।

नायिका श्वेता खड्का अष्ट्रेलिया पुगेकी छिन् । कार्यक्रमको सिलसिलामा त्यहाँ पुगेकी उनी बेला बेलामा फोटोसुट गरेर सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्दछिन् ।

श्वेताले केहि दिन अगाडी दुलहीको भेषमा फोटो सार्वजनिक गरेकी थिइन् । उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यस लगत्तै श्वेताले त्यहाँ अर्को फोटो सेसन गरेकी छन् ।

सेसनका फोटोहरु श्वेताले आफ्नो फेसबुकमा राखेकी छन् । पहेंलो पहिरनमा हेर्नुस्, श्वेताका तस्बिरहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here