गीतकार रुबी पाण्डेको ‘यी आँखामा‘

0
972

काठमाडौँ ।

पछिल्लो समय कलाकारहरुको रोजाईमा पर्न सफल मुक्तिनाथ फिल्म्स जो जनता डिजिटल फिल्म्सको ससक्त भिडियो पाटनर कम्पनिले गीतकार रुबी पाण्डेको यी आखामा भर्खरै मात्र सार्बजनिक गरेको छ । गीतमा बानीका प्रधानको आबाज र पासाङ लामाको संगीत रहेको छ ।

सर्जक हरिभक्त बुढाथोकीको संयोजनमा तयार भएको भिडियोमा समिर खान र कशिस दाहालले अभिनय गरेका छन् । मुक्तिनाथ फिल्म्सका संचालक मुनाल शिशिरको भिडियो कन्सेप्टमा तयार भएको म्युजिक भिडियोलाई निशान एस के ले निर्देशन गरेका हुन् ।

दिपक गिरीले छायांकन गरेको र अमृत चापागाईले सम्पादन गरेको भिडियोलाई सफलताको शुभकामना ।

https://www.youtube.com/watch?v=3C7pEdN4nM8

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here