१२ करोडमा बन्यो ह्याप्पील्याण्ड पार्क (तस्बीर सहित )

0
975

 

झापाको कनकाई नगरपालिका– ३ मा निर्माण गरिएको ह्याप्पील्याण्ड फनपार्क । सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरमा १२ करोड रुपैयाँ लगानी गर्दै कनकाई नगरपालिका – २ निवासी मनोज शिवाकोटी र दिनेश शिवाकोटी पार्क निर्माण गर्नु भएको हो । पार्क निर्माणसंगै दैनिक यहाँ पाँचसय देखि एक हजारसम्म आन्तरिक तथा बाह्रय पर्यटकहरु आउने गरेका छन् । – सुरेन्द्र भण्डारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here