‘आत्मविश्वासले कोरोनालाई परास्त गर्न सकिन्छ ’

0
503

घोडाघोडी,

कैलालीको गोदावरी नगरपालिका –१ का वडाध्यक्षले शर्मानन्द भट्टले कोरोनालाई पराजित गर्नुभएको छ ।

नगरपालिकाका प्रवक्तासमेत रहनुभएका उहाँ १५ दिनको उपचारपछि कोरोनाबाट निको हुनुभएको हो ।

उहाँले भन्नुभयो,“आत्मविश्वास बलियो बनाउँदा कोरोनालाई परास्त गर्न सकिने रहेछ । ”

सङ्क्रमण देखिएपछि उहाँले नगरपालिकाले तयार गरेको आइसोलेशनमा उपचार गराउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here