कोही रहेनन् अछुतो भदौ २९, २०७७ 0 977 6 6Shares Views: 10 मुक्तक कोरोनाबाट धनी गरिब कोही रहेनन् अछुतो लखरलखर घुम्नेलाई झन भाको होला पछुतो । को कहाँ कति मरे कति बाँचे भन्दा कोरोनाले गर्बका साथ भन्न सकौँ है हामी सबले मछुतो। सुधा साह समकालीन साहित्य प्रतिष्ठान, बेलायतको फेसवुक पेजबाट >