भोकाएको भोगी अगाएर गयो

0
2732
श्रृङ्गारिक गजल
एकैछिन आगो लगाएर गयो
मनमा हलचल जगाएर गयो ।
यो जाडो मा पनि के भाको
खलखलि पसिना बगाएर गयो ।
खै कता कता पलाएका रहरहरु
नआउने गरि केहीदिन भगाएर गयो ।
खान नपाएर बसेको थिए भन्दै
भोकाएको भोगी अगाएर गयो ।
ममता अर्याल लैलै
ममता अर्याल लैलै
[समकालीन साहित्य प्रतिष्ठान, बेलायतको फेसवुक पेजबाट ]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here