विप्लवका दाइलाई कोरोना पुष्टि

0
685

झापा ।

देशभर कोरोना संक्रमण बढ्दै गइरहेका बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवं मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’ लाई कोरोना पुष्टि भएको छ ।

शुक्रबार बिहान कोरोना रिपोर्ट पोजेटिभ आएपछि नेता चन्दलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको नेकपाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here