करेन्ट लागेर मोरङमा एक महिलाको मृत्यु

0
897

मोरङ।

मोरङको कटहरी–७ थलाहा की ४१ बर्षीया कलकतनी माझीको करेन्ट लागेर मृत्यु भएको छ ।

आज दिउसो पौने ३ बजे आफ्नै घरमा सरसफाई गरिरहेको अवस्थामा अचानक फेनको तारबाट बिधुत सर्ट भई कलकतनीलाई करेन्ट लाग्दा उनको मृत्यु जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली पुगेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here