धनकुटामा नवनिर्वाचित वडा सदस्यको मृत्यु

0
326

धनकुटा ।

चौबिसे गाउँपालिका२ का नवनिर्वाचित वडासदस्यको मृत्यु भएको छ।

चौबिसे गाउँपालिका–२ का नवनिर्वाचित वडा सदस्य सूर्य अटल मगरको मृत्यु भएको हो।

मतगणनाका क्रममा बिरामी परेका उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो। धनकुटाका प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी दिए।

शनिबार आएको मत परिणामअनुसार मगर एमालेबाट चौबिसे गाउँपालिका २ का वडासदस्य विजयी भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here