कनकाई ८ मा लीलावहादुर कटुवाल निर्वाचित

0
246

झापा, कनकाई नगरपालिका ८ को वडाध्यक्षमा लीला वहादुर कटुवाल निर्वाति भएका छन् । कटुवाल ९१८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका कटुवालसंग नेकपा एमालेका प्रेम कटुवाल प्रतिष्पर्धामा थिए । २०७४ मा वडाध्यक्ष बनेका उनले यस पटक कांग्रेसका उम्मेद्वारसंग हार व्यहोर्नु प¥यो । कटुवालले ८८६ मत प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here