नहरमा डुवेर मृत्यु

0
49

झापा, नहरमा डुबेर झापामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा न.–७ मदनबस्तीस्थित चन्द्र काफ्लेको जग्गा भाडामा लिई कृषि फार्म संचालन गरी बस्ने मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा बस्ने ५८ वर्षीय पुनेप्रसाद सत्याल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनी आफ्नै कृषि फार्मको छेउमा रहेको नहरमा डुबेर मृत अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here