मातातिर्थ औंशीमा “आमा” सार्वजानिक

0
644

झापा, राजन बास्कोटा ।

मातातिर्थ औंशीको अवसर पारी आध्यातिमक युवा पण्डित पुरन भट्टराई र विसम आर्चायको स्वरमा रहेको “आमा” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शुक्रवार बिहान सार्वजनिक गरिएको हो । पुरन भट्टराई र हिमाल कडेलको शब्द रहेका उक्त गितको संगित र एरेन्जर विसम आचर्याले गरेका छन ।

चिरन्जीवी अधिकारीले छायाङकन गरेको गितमा बिराज बास्कोटा, भिमा खतिवडाको अभिनय रहेको छ । तिलक रिजालले सम्पादन गरेको गितको निर्देशन चिरन्जीवी अधिकारीले गरेका हुन ।

https://www.youtube.com/watch?v=o9ib6Qi34js&feature=youtu.be&fbclid=IwAR05-V3nPAE0a9ZPTD8wBFhGPbD7YNHpu8urWmZvdJiO6aJb5NCXjWVVszI

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here