मेस्सीको अटोग्राफसहित कपडाको नयाँ ब्राण्ड बजारमा आउँदै

0
512

एजेन्सी ।

लियो मेस्सी म्यानेजमन्ट र गिन्नी हिलफिगरको संयुक्त सहकार्यमा तयारी कपडाको नयाँ ब्राण्ड सुरु गर्ने भएका छन् ।

यो ब्राण्डमा अर्जेन्टाइन स्टारकी बहिनी मारिया सोल र अमेरिकी डिजाइनर टमी हिलफिगरकी बहिनी गिन्नीबीच सहकार्य हुने भएको हो ।

यो ब्राण्डले पुरुषले प्रयोग गर्ने कपडाहरुको उत्पादन गर्नेछ, जसले स्पोर्टी अनुभव दिनेछ । आउँदो जुलाईमा द मेस्सी स्टोर नामक अनलाइन पोर्टलमार्फत लन्च गरिनेछ ।

उत्पादित केही सामानहरुमा लियोनल मेस्सी आफैँले सिग्नेचर गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here