क्यारेवियन क्रिकेट लिगमा पनि चम्किए नेपाली खेलाडी सन्दिप

0
568

एजेन्सी ।

नेपाली चर्चित खेलाडी सन्दिप लामिछाने सहभागी क्यारेवियन क्रिकेट लिगमा सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्ट पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सन्दिपपको टिम बार्बाडोसले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएपछि जवाफी ब्याटिगं गरेको ट्रिडेन्ट जमैका तालेवाजले बार्बाडोसले दिएको १४१ रनको चुनौती १८ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्यायो ।

जमैकाको जितमा कप्तान चाडविक वाल्टन अविजित रहदै ५१ रन बनाए ।यस्तै ग्लेन फिलिप्सले २८ रन जोड्दा जाभिले ग्लेनले २७ रन बनाए । क्रिस गेलले २२ रन बनाए ।

बार्बाडोसका ह्याडेन वाल्स र जासन होल्डरले २र२ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर १ विकेट लिए । योसँगै सन्दीपले यस सिजन ३ खेलमा ४ विकेट लिन सफल भएको खेल रोमाञ्चक बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here