प्रथमको निर्देशनमा ‘तिमीलाई देखेसी’ सार्वजनिक (भिडियो )

0
669

गायक वाङ छिरिङ भोटियाले आफ्नो दोस्रो म्युजिक भिडियो ‘तिमीलाई देखिसी’ सार्वजनिक गरेका छन ।

लोक फ्लेवरको यस गीतमा स्वर वाङ छिरिङ भोटियाको रहेको छ भने शब्द र संगीत राम सिटौलाको रहेको छ । गीतको संगीत संयोजन फणिन्द्र राईले गरेका हुन।

म्युजिक भिडियोमा स्वयम गायक भोटिया र सवाना राई फिचर्ड छन । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन । प्रथम क्षेत्रीको निर्देशनमा म्युजिक भिडियो तयार भएको हो ।

यसघि ‘कसले भन्यो’ बोलको म्यजिक भिडियो सार्वजनिक गरेका गायक भोटियाको अफ़िसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोलाई दर्शक, स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here