जनता भोकै नबसुन भन्दै हामी विहानदेखि बेलुकासम्म गाउँ घुम्छौं – अध्यक्ष भट्टराई

0
1673

बिर्तामोड, बाह्रदशी गाउँपालिका – ७ का वडा अध्यक्ष मित्र भट्टराईले आफ्ना वडाका जनता भोकै बस्नु नपर्ने बताएका छन् ।
गाउँपालिकाले विशेष राहातका कार्यक्रम सञ्चालन गरिरहेको र वडा कार्यालयले पनि दाताको खोजी गर्दै वडावासीलाई राहत सामग्री उपलब्ध गराउँदै आएको बताएका छन् ।
उनले खान छैन भन्दै कोही पनि गाउँपालिका बासी भोकै बस्नु नपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here