नेपाल जब्स केयर सर्भिसद्वारा शुभकामना आदानप्रदान

0
842

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको नेपाल जब्स केयर सर्भिस प्रालिले नयाँ वर्षको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।

बेरोजगार जनशक्तिलाई रोजगारीमा लगाउनुका साथै विभिन्न सीप मुलक तालिमहरु प्रदान गर्ने गरेको प्रबन्ध निर्देशक एल.एन गिरीले जानकारी दिए ।

२०७४ सालबाट आफ्नो सेवा सुरु गरेको नेपाल जब्स केयर सर्भिसले हजारौं युवाहरुलाई रोजगारी दिइसकेको प्रबन्ध निर्देशक गिरीले बताए ।

उनले नयाँ वर्षको अवसर पारेर बिर्तामोडमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको बताए । कार्यक्रममा प्रदेश–१ का विभिन्न कर्मचारीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here