करेन्ट लागेर मृत्यु

0
377

मोरङ ।

मोरङ बुढिगंगा गाउँपालिका –६ सैतानपुरका २६ बर्षीय कामलिस माझी करेन्ट लागेर मृत्यु भएको छ ।

त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगेर करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागि गम्भिर घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश–१ प्रहरी कार्याय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here