नगरपालिकाद्वारा दमक क्याम्पसलाई सहयोग

0
380

दमक, 

दमक नगरपालिकाले दमक बहुमुखी क्याम्पसद्वारा स्थापित अक्षयकोषमा रु १० लाख सहयोग उपलब्ध गराएको छ ।

आज यहाँ आयोजित कार्यक्रम नगर प्रमुख रोमनाथ ओलीले दमक बहुमुखी क्याम्पसको शैक्षिक उन्नयनमा सहयोग पु¥याउन सहयोग उपलव्ध गराएको बताउनुभयो ।

क्याम्पस सञ्चालनका लागि नियमित स्रोत जुटाउन छुट्टै अक्षयकोष निर्माण गरिएका क्याम्पस प्रमुख डा नेत्रबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here