अनसाईट कोचिङ क्लिनिकल मेन्टोरिङ कार्यक्रम सुरु

0
51

पथरी ,
मोरङ्गको पथरी शनिश्चरे नगरपालिकामा बर्थिङ सेन्टरमा कार्यरत प्रसुति सेवा प्रदायकहरुलाई एम।एन।एच। सम्वन्धी अनसाईट कोचिङ क्लिनिकल मेन्टोरिङ कार्यक्रम सुरु भएको छ ।
आज सोमबार पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापोले वडा नं। २ मा रहेको पथरी नगर अस्पतालमा उक्त कार्यक्रम उद्घाटन गर्नुभएको हो ।
कार्यक्रम असार ४ गतेसम्म सञ्चालन हुनेछ । उक्त अवसरमा नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, अस्पतालका डाक्टर, प्राविधिक र स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here