स्वतन्त्रताको लडाईमा तिब्बतीलाई बलियो समर्थन रहेकोः पूर्व सेना प्रमुख नरवणे

0
31

नयाँ दिल्ली।

लामो समय देखि तिब्बती नागरिकहरु आफनो स्वतन्त्रताको लागि संघर्ष गर्दै आएको छ । चीनद्वारा आधिपत्य जमाएको बर्षौ वितिसकेको अवस्थामा तिब्बतीहरुको स्वतन्त्रताको लडाईलाई हाम्रो समर्थन रहेको भारतको पूर्व सेना प्रमुखले बताएका छन् ।

भारतको नयाँ दिल्लीमा इन्डिया इन्टरनेशनल सेन्टर (आइआईसी) को छैठौं अन्तरराष्ट्रिय रेगजेन (स्वतन्त्रता) सम्मेलनलाई सम्बोधन गर्दै पूर्व सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले उक्त समर्थन जनाएका हुन् ।

पूर्व सेना प्रमुख नरवणेले चीन संग तिब्बत लामो समय देखि स्वतन्त्रताको लडाईलाई जारी राखेको छ, कतिपय शरनार्थी बनेर भारतमा बसोबास गर्न बाध्य भएको अवस्थामा तिब्बतीहरुको लडाईलाई हाम्रो बलियो समर्थन रहेको स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here